___________--------------------________
....................मेरो कविता यात्रा...............
....................................................( एकसय एघार कविताहरु )
....................................दीपक जडित..................
________________---------------------------------------_________________
......................................समर्पण..................................
....... आफ्नो कुरा ...........................................मन्तब्यहरु.......
_________________-----------------------------_______________________
...................................कविता - क्रम.............................................
यौटा रित्तो होर्डिङ बोर्ड : उज्यालो खोज्नेहरुको पर्याय
ईन्द्रेणी , आमा र म : प्रश्नोत्तर
आवाजका अक्षरहरु पढ्न फेरी आउनेछु म
जीवन यात्राको सम्झनामा सम्झनाको यात्रासंग
निश्प्राण वैलाएछ यौटा कोपिला र अर्को
यो माग हो : तपाईं कहाँ हुनुहुन्छ ?
आमा मैले दौरा सुरुवाल नलाउंदा के हुन्छ ?
धेरै पहिले , अस्ति भर्खरै र आज
7 comments:
Congratulations Deepakjee!
Thank you for collecting your poems in this blog. I will be back soon.
भाइ
आफ्नै कविताहरूको ब्जग सुरु गरेकोमा बधाइ छ । यो 'ब्लग'को सही सदुपयोग पनि हो । चाहेमा आफ्ना (कवितै सम्बन्धी घटना परिघटनाहरूमा आधारित)भोगाइ र अनुभूतिहरू पनि लेख्दै राख्दै गए राम्रै डकुमेन्टेशन हुने देख्छु ।
फेरि पनि एक चोटी बधाई दिँदै
विक्रम सुब्बा
aaja malie pani lekhna mann lagyo.
koshis garne chhu.
Let the world be heaven
No hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEAR
धन्यवाद वसन्तजी ,
पढिदिनुहुनेछ भन्ने आशा छ ।
विक्रम दाइ , साह्रै खुशी लाग्यो । तपाईंले पनि मेरो यस कविता ब्लगमा प्रवेश गर्नुभएकोमा । मैले नियमित लेख्ने अर्को ब्लग छ । त्यस्ता घटनाहरु प्राय त्यसमै समेटिएर आएका हुन्छन् र समेट्दै हिँड्ने पनि छु । तपाईंको अमुल्य सुझावको निमित्त धन्यवाद !
हजुरबा र एकल यात्रीजीलाई पनि हार्दिक धन्यावाद । हजुरबाले लेख्नुभएको पढ्न पाउँ ।
dipak ji maile aja samma fb bta yeti dherai yeti ramra ramra kavitaharu padne mauka payako theana. Yehalai dherai dherai dhandyabad 6 aba ma aphno kavita lekhan karya lai ajah aagadi badhaune prayash aawasya garnexu
धन्यवाद दीपाजी यहाँको शुभेच्छाको निमित्त । यहाँलाई पनि मेरो हार्दिक शुभकामना रहनेछ कविता लेखनमा सदैब अगाडि बढ्न ।
Post a Comment