स्वागत छ तपाईंलाई मेरो कविता यात्रामा सहयात्री बन्न आउनुभएकोमा ।
___________--------------------________
....................मेरो कविता यात्रा...............
....................................................( एकसय एघार कविताहरु )

....................................दीपक जडित..................

________________---------------------------------------_________________


......................................समर्पण..................................

....... आफ्नो कुरा ...........................................मन्तब्यहरु.......

_________________-----------------------------_______________________

...................................कविता - क्रम.............................................

ए ! छोरा , आउ अब त फर्केर

यौटा रित्तो होर्डिङ बोर्ड : उज्यालो खोज्नेहरुको पर्याय

अबोध हत्केलामा शुभ प्रभात

मान्छे

भोली आउन बाँकी रहिरहयो

खबर्दार

आश्था

आउ फेरी नाटक हेरौं

गोली थापेर ढल्नेहरु

नखोज माया एकमा हुन्छ

म साँच्चै एक्लो भएछु

कोही सुनिदेउ मेरो पुकार

Me and my song

म भित्रको मेरो नेपाल

शब्दहरु अचेल

बाग्मतीको नियति ; गति नेपालको

उचाई

टाउको

खै मेरो घर ?

झुप्रो र नयाँ नेपालको खुशी

फूलको रंगलाई अब हेला नगर

जिन्दगी बाँच्न किन सकिंदैन ?

नयाँ वर्ष - १

नयाँ वर्ष - २

नयाँ वर्ष - ३

जिन्दगी सँग

भोलीको उज्यालो

रंग भित्रको रंगमा म

फागुन

नयाँ नेपालको सपना दुख्छु म

मेरो मृत्युको खबर

Tools in the box

यो सपना हाम्रो होस

It is not a short love

र त म पागल

तिहार

मैले दिएको मुक्ति

चन्द्र सुर्य झण्डा हाम्रो

निशब्द रोदन आमाको

दशैं , नेताज्यू र हामी

खहरे बाँधे पनि

फरक

लेखुँला भनेको कविता

ठिक पार्दै गर

जीवन र मन

ईन्द्रेणी , आमा र म : प्रश्नोत्तर

तिमी जून आयौ

एक गह आँसु

फेरी आकाश मुस्कुरायो

Contemplation

आगो , पानी र मान्छेहरु

The single ray of your love

आवाजका अक्षरहरु पढ्न फेरी आउनेछु म

तिम्रो कसम म यस्तै चाहन्छु

नेपालको माया छ कि छैन

One day into the photo album

जवानी

फूलको आवाज

Invite me not

विदाई

अस्तित्व

शुभकामना !!!

जीवन यात्राको सम्झनामा सम्झनाको यात्रासंग

आजका हामी युवाहरु

खै कुन्नि , के हो यो माया ?

तारा खसेको रातमा

आगो , मान्छे र म

सहनै नसके पछि

निश्प्राण वैलाएछ यौटा कोपिला र अर्को

कुन्नि कता गई

म मृत्युको गीत गाउँदै थिएं

फेरी यादमा रोएको छु

केहि त नयाँ उद्योग गरुँ

अनन्त गुनासो

रीत जिन्दगीको

आज फेरी जिन्दगी

एल्बमको पानाभित्र एकदिन

यो माग हो : तपाईं कहाँ हुनुहुन्छ ?

भत्सर्ना

आमा मैले दौरा सुरुवाल नलाउंदा के हुन्छ ?

Lamentation

धेरै पहिले , अस्ति भर्खरै र आज

म ज्ञानेन्द्र शाह

The paralysed dreams

जात्रै जात्रामा हराएको मेरो देश

Life : By Mind And Heart

ए ! राजन् तिमी त मरीसक्यौ

मेरी माया

यसरी हराउंछन कविताहरु

उ मेरो लागी मरेकी छैन

7 comments:

Basanta said...

Congratulations Deepakjee!
Thank you for collecting your poems in this blog. I will be back soon.

Bikram Subba said...

भाइ
आफ्नै कविताहरूको ब्जग सुरु गरेकोमा बधाइ छ । यो 'ब्लग'को सही सदुपयोग पनि हो । चाहेमा आफ्ना (कवितै सम्बन्धी घटना परिघटनाहरूमा आधारित)भोगाइ र अनुभूतिहरू पनि लेख्दै राख्दै गए राम्रै डकुमेन्टेशन हुने देख्छु ।

फेरि पनि एक चोटी बधाई दिँदै

विक्रम सुब्बा

Anonymous said...

aaja malie pani lekhna mann lagyo.

koshis garne chhu.

friendlyniraj said...

Let the world be heaven
No hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEAR

Unknown said...

धन्यवाद वसन्तजी ,
पढिदिनुहुनेछ भन्ने आशा छ ।

विक्रम दाइ , साह्रै खुशी लाग्यो । तपाईंले पनि मेरो यस कविता ब्लगमा प्रवेश गर्नुभएकोमा । मैले नियमित लेख्ने अर्को ब्लग छ । त्यस्ता घटनाहरु प्राय त्यसमै समेटिएर आएका हुन्छन् र समेट्दै हिँड्ने पनि छु । तपाईंको अमुल्य सुझावको निमित्त धन्यवाद !

हजुरबा र एकल यात्रीजीलाई पनि हार्दिक धन्यावाद । हजुरबाले लेख्नुभएको पढ्न पाउँ ।

deepa adhikary said...

dipak ji maile aja samma fb bta yeti dherai yeti ramra ramra kavitaharu padne mauka payako theana. Yehalai dherai dherai dhandyabad 6 aba ma aphno kavita lekhan karya lai ajah aagadi badhaune prayash aawasya garnexu

Unknown said...

धन्यवाद दीपाजी यहाँको शुभेच्छाको निमित्त । यहाँलाई पनि मेरो हार्दिक शुभकामना रहनेछ कविता लेखनमा सदैब अगाडि बढ्न ।